चैत्र १६, २०८२ सोमबार | १३:१४:५३
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

माट्रिनेलीलाई दिइएको रातो कार्डबारे अर्टेटाले मागे स्पष्टीकरण

लन्डन । वुल्भ्सविरुद्ध ग्याब्रिय माट्रिनेलीलाई रातो कार्ड दिइएको बारेमा आर्सनलका मुख्य प्रशिक्षक माइकल अर्टेटाले इङ्लिस प्रिमियर लिगको अधिकारीहरुसँग कुरा गर्ने बताएका छन् ।

ग्याब्रियल म्यागलहेसको निर्णायक गोलप्रेरित आर्सनलले बिहीबार प्रिमियर लिगअन्तर्गत वुल्भ्सलाई १–० ले पराजित गरेको थियो ।  वुल्भ्सविरुद्ध ६९औं मिनेटमा एकै पटक दुई पहेलो कार्डपछि रातो कार्डको दर्शन गर्दै  माट्रिनेली मैदानबाट बाहिरिएका थिए ।

अर्टेटाले सन् २०१९ मा क्लबको जिम्मेवारी सम्हालेयता आर्सनलले १५ रातो कार्ड बेहोरेको छ ।

‘म पछिल्लो १८ बर्षदेखि प्रिमियर लिगमा छु र मैले पहिलो पटक यसरी रातो कार्ड दिएको देखेको हो । त्यसबेला रातो कार्ड दिन पहिलेदेखि नै तयारी गरेको हुनुपर्छ,’ अर्टेटाले भने, ‘पक्कै पनि म रेफ्रीको उक्त निर्णयप्रति असन्तुष्ट छु । र, यसबारे लिगका अधिकारीहरुसँग गोप्य वार्ता गर्नेछु । हामी उक्त कार्डबारे स्पष्टीकरण चाहन्छौं ।’

वुल्भ्सविरुद्धको जितअघि आर्सनल लगातार पाँच खेलमा जितविहिन थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो