चैत्र १८, २०८२ बुधबार | १३:३१:४६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

किएजा सात महिना मैदानबाट बाहिर

मिलान । इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका विंगर फेडेरिको किएजा घुँडाको चोटका कारण सात महिनाका लागि मैदानबाट बाहिरिएका छन् ।

आइतबार घुँडाको सफल शल्यक्रिया भएपछि किएजा यो सिजन मैदानबाट बाहिरिएका हुन् । किएजा दुई हप्ताअघि रोमामाथि ४–३ को रोमाञ्चक जित निकाल्दा घाइते भएका थिए ।

शल्यक्रियासँगै २४ वर्षीय इटालियन विंगरले विश्वकप छनोटअन्तर्गतको प्लेअफ गुमाउने भएका छन् । इटालीले प्लेअफको सेमिफाइलनअन्तर्गत मार्चमा नर्थ मेसोडोनियाविरुद्ध खेल्ने तालिका छ ।

‘आइतबार दिउँसो किएजाको देब्रे घुँडाको सफल शल्यक्रिया भएका छ । हकरम क्लिनिकमा सम्पन्न शल्यक्रियामा क्लबका डाक्टर स्टेफानिनको उपस्थिती थियो । उनी सात महिनामा पूर्ण फिट हुने अनुमान छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सिरी ‘ए’ मा भर्खरै आफ्नो स्वभाविक लयमा फर्किरहेको युभेन्टस तालिकाको शीर्ष चारका लागि भने अझै सघर्षरत छ । २३ खेलबाट ४२ अंक जोडेको युभेन्टस पाँचौ स्थानमा छ ।

युरोपियन च्याम्पियनसिप २०२० मा आफ्नो उत्कृष्ट छाप छोडेका किएजाले यस सिजन युभेन्टसबाट १८ खेलमा चार गोल र दुई असिस्ट गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो