चैत्र १४, २०८२ शनिबार | ११:०६:३८
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

लिग हेर्न रंगशाला नजाने अलमुताइरीको धम्की

काठमाडौं । लिगको छैटाैं चरणसम्म विदेशमा रहेको नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी खेल हेर्न रंगशाला नजाने धम्की दिएका छन् । बारम्बार विवादमा आइरहने प्रशिक्षक अलमुताइरीको यसपटक ‘ए’ डिभिजन लिग खेलिरहेका टोलीका प्रशिक्षकहरुसँग खटपट सुरु भएको छ ।

अलमुताइरीले खेलाडीलाई जोगिएर खेल्न निर्देशन दिएको भन्दै बिहीबार  ‘ए’ डिभिजन लिगका प्रशिक्षकहरू उनीप्रति आक्रामक बनेका थिए । यसै सन्दर्भमा शुक्रबार फेसबुकमा स्ट्यासट लेख्दै अलमुताइरीले अबदेखि लिग हेर्न नजाने धम्की दिएका हुन् ।

‘लिगमा खेलाडीलाई आफ्नो सतप्रतिसत नदिन मैले कहिल्यै भनेको छैन र भन्ने पनि छैन । जुन खेलाडीले क्लबका लागि सतप्रतिसत दिदैन उसले राष्ट्रिय टोलीमा पनि सतप्रतिसत दिदैन भन्ने मेरो विश्वास छ,’ अलमुताइरीले लेखेका छन्, ‘लिग र क्लब फुटबल विकाशका मुख्य आधार हुन् भन्ने मेरो विश्वास छ । म कसरी खेलाडीलाई सतप्रतिशत नदेउ भन्न सक्छु । यदी मेरो उपस्थितीले खेलाडी तथा क्लबहरुलाई दबाब सिर्जना गर्छ भने मसँग एक समाधान छ, म टेलिभिजनमा खेल हेर्छु ।’

नेपाली राष्ट्रिय टोलीले माघ १४ र १७  गते घरेलु मैदानमा मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । यसैका लागि पुस १९ गते अलमुताइरीले ३४ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो