चैत्र १८, २०८२ बुधबार | १४:१६:३७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

विलिम्सको गोलमा एथ्लेटिको बिलबाओ सुपर कपको फाइनलमा

मड्रिड । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका निको विलियम्सले गरेको निर्णायक गोलमा एथ्लेटिक बिलबाओ बिहीबार किंग फहाद स्टेडियममा एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

एथ्लेटिकले फाइनलमा रियाल मड्रिडको सामना गर्नेछ । बुधबार रियालले बार्सिलोनालाई ३-२ले पराजित गर्दै फाइनलको टिकट काटेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

विलियम्स ७०औं मिनेटमा एलेक्स विरेन्जगरको स्थानमा मैदान प्रवेश गरेका थिए । 

६२औं मिनेटमा एथ्लेटिक युनेइ सिमोनको आत्मघाती गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । ७७औं मिनेटमा आल्भारेजले एथ्लेटिकलाई खेलमा फर्काएका थिए । 

खेल सकिन नौ मिनेट बाँकी रहँदा विलियम्सले गरेको गोल एथ्लेटिकोलाई फाइलन प्रवेशका लागि पर्याप्त बन्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो