फाल्गुन १४, २०८२ बिहीबार | १२:३२:२९
टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट राष्ट्रिय लिगमा आज तीन खेल हुँदै रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत जय ट्रफीको तेस्रो राउण्डको खेल आजबाट राष्ट्रिय लिगमा आज तीन खेल हुँदै रियाल र पिएसजी अन्तिम १६ मा प्रवेश न्युजिल्यान्डको सम्भावना बढ्यो श्रीलंका विश्वकपबाट बाहिरियो साफ यु-२० च्याम्पियनसिपः फाइनल चरणको छनोटमा ३० खेलाडी मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो एपिएफ हिमालय र संस्कृति सेमिफाइनलमा

राष्ट्रिय लिगमा आज तीन खेल हुँदै

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आज तीन खेल हुँदैछन् ।

बिहान १० बजे हुने पहिलो खेलमा पुछारका दुई टोली नेपाल पुलिस क्लब र नव जन जागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ । जन जागृतिले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । त्यस्तै ६ खेलमा पुलिसले मात्र ४ अंक बटुलेको छ ।

दिउँसो २ बजे न्युरोड टिम (एनआरटी)ले प्लानिङ ब्वाइज युनाइटेडसँग खेल्नेछ । प्लानिङलाई हराउँदै एनआरटीसँग तेस्रो स्थानमा उक्लिने अवसर छ । एनआरटी अहिले १४ अंकका साथ पाँचौं स्थानमा छ । १६ अंकसहित तेस्रो स्थानको प्लानिङलाई भने शीर्ष स्थानमा उक्लिने मौका छ ।

अन्तिम खेल साँझ ६ बजे हुनेछ । यो खेलमा आठौं स्थानको त्रिभुवन आर्मी फुटबल क्लब र नवौं स्थानको जावलाखेल युवा क्लब आमने–सामने हुनेछन् । जितले दुबैलाई एक स्थान माथि पुर्याउनेछ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||