काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानमाथि पुनरागमन जित हासिल गर्दै भारत अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदा भुटानले पहिलो जित हासिल गरेको छ ।
सोमबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनमा सम्पन्न दिनको दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५–१ ले हरायो । जितसँगै भुटान तीन खेलमा पाँच अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा उक्लियो ।

तेस्रो खेलमा भारतले पाकिस्तानमाथि ५–३ को जित हासिल गर्यो । जितसँगै चार खेलमा ९ अंक जोड्दै भारत शीर्ष स्थानमा उक्लिएको हो ।
भारतले शुक्रबार आफ्नो पाँचौं खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । भुटानले आफ्नो चौथो खेलमा बुधबार माल्दिभ्ससँग खेल्ने तालिका छ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
