फाल्गुन २९, २०८२ शुक्रबार | ११:५३:३०
युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी

बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको  छ । बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन लिग क्लब रेसिङ सान्तार्डसलाई २–० ले हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा फेराना टोरेस र लामिन यमलले गोल गरेका थिए । यसै साता स्पेनिस सुपर कपको उपाधि जितेको बार्सिलोनालाई गोल गर्न भने दोस्रो हाफ नै कुर्नुपर्याे ।

टोरेसले खेलको ६६औं मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले फर्मिन लोपेजको पास सदुपयोग गरेका हुन् । पाँच मिनेट थपिएको इन्जुरी समयमा यमलले दोस्रो गोल गर्दै टिमलाई अर्काे चरणमा सुरक्षित गरेका हुन् । उनले राफिन्हाको पास सदुपयोग गरे ।

राति नै भएको अर्काे खेलमा भ्यालेन्सियाले बर्गस सिएफलाई २–० ले हराएको छ । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||