चैत्र ९, २०८२ सोमबार | १९:०५:४१
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

न्युक्यासल वुडसँगको सम्झौता नजिक

लन्डन । न्युक्यासल युनाइटेड बर्न्लीका स्ट्राइकर क्रिस वुडसँगको सम्झौताको नजिक पुगेको छ ।

स्ट्राइकर क्यालम विल्सन तिघ्राको चोटका कारण आठ हप्ता मैदानबाट बाहिर रहने भएपछि न्युक्यासलका मुख्य प्रशिक्षक एड्डी होवे नयाँ स्ट्राइकारको खोजीमा छन् ।

यद्यपि मध्य सिजन चलिरहँदा बर्न्ली भने ३० वर्षीय वुडलाई बेच्ने पक्षमा थिएन । तर, न्युजिल्यान्डका स्ट्राइकर वुड र बर्न्लीबीचको सम्झौता पत्रमा ‘रिलिज क्लज’ छ जसलाई न्युक्यासलले पूरा गर्ने देखिन्छ ।

वुड सन् २०१७ मा लिड्स युनाइटेडबाट १५ मिलियन युरोमा बर्न्ली भित्रिएका थिए । यस सिजन लिगका १७ खेलमा तीन गोल गरेका वुड न्युक्यासलका लागि मेडिकल गर्ने तयारीमा छन् ।

अनुभवी स्ट्राइकर वुडले क्लब छोड्ने भएसँगै बर्न्लीका प्रशिक्षक सेन डाइच फरवार्ड लाइन लिएर संकटमा पर्ने भएका छन् ।

लिगमा समान ११ अंक जोडेका बर्न्ली १८औं र न्युक्यासल १९औं स्थानमा छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो