कार्तिक २४, २०८२ सोमबार | १०:३३:०५
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको आर्थिक अनियमितता, अवैधानिक कार्य तथा खेलकुद गतिविधिहरुले निरन्तरता नपाएकोलगायत विषयमा एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासमक्ष ३२ बुँदे छनाबिनको माग गरेका छन् ।

बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्यहरु रवीन्द्र चन्द ठकुरी, रुपेश अधिकारी र पेमा डोल्मा लामाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

छानबिन गर्नुपर्ने मागमा विश्वकप छनोटका खेलहरु नेपालमा हुन नसकेको, कतार विश्वकपमा नेपाललाई दिइएको म्याच टिकट, महासचिवको तलबलगायत विभिन्न विषय रहेका छन् ।

यी विषयहरु यस प्रकारका छन्ः

१. वल्र्डकप क्वालिफाईङ्ग राउण्डको खेलहरु नेपालमा हुन नसकेको सम्बन्धमा
२. एन्फा र स्कुल व्यवस्थापनको लापरवाहीका कारण सिस्नेरी एकेडेमीका ६ जना अवोध वालकले ज्यान गुमाएको सम्बन्धमा
३. हेटल भ्यू भृकुटी सम्बन्धमा
४. कतार विश्व कप २०२२ का लागि नेपाललाई प्राप्त म्याच टिकटमा सम्बन्धमा
५. शेर्पा आउट डुअर स्पोर्टस गुड्स ईन्डष्ट्रिज प्रालि (केटिएम सिटि)बाट रकम असुली सम्बन्धमा
६. क्रोल अडिट कम्पनी
७. स्वेत पत्र जारी गर्ने सम्बन्धमा
८. महिला साफ च्याम्पियनसिप, विराटनगर र काठमाण्डौ
९. काठमाण्डौमा सम्पन्न महिला साफ च्याम्पियनसिपको गेट टिकट विक्री सम्बन्धि
१०. महासचिवले मात्र किन यूएस डलरमा तलव
११. प्रदेश नं- १ को लिग सम्बन्धमा
१२. उदयपुर गोल्डकपमा एन्फा र राखेपको सहयोग सम्बन्धमा
१३. चैत्र ११ र १२ गतेको कार्यसमिति वैठकको रेकर्डिङ मगाउने सम्बन्धमा
१४. फिक्स डिपोजिट गर्दा कार्यसमितिको निर्णय अनुसार वढि पैसा दिनेलाई दिनु पर्नेमा सो नगरी भष्ट्राचार गरेको सम्बन्धमा
१५. २०७६ असार ६ गते पछिको सवै प्रतियोगिताका टेण्डर प्रक्रियाहरु जाँच गर्नु पर्ने
१६. एन्फा अध्यक्ष र महासचिवको चरम लापरवाहीले एन्फालाई ठूलो नोक्सान सम्बन्धि छानवीन हुनु पर्ने
१७. केल्मी कम्पनीसँग सामान खरिद गर्दा भएको भष्ट्राचार सम्बन्धमा
१८. कर चुक्ता नभएको कम्पनीसँग कारोवार गरेको सम्बन्धमा
१९. होटल मनाङ्ग सम्बन्धमा
२०. EENAS Home Appliances कम्पनी सम्बन्धमा
२१. सूचिकृत नभएको कम्पनी मार्फत सामान खरिद गरेको सम्बन्धमा
२२. नेपाल र पाकिस्तानको राष्ट्रिय पुरुष टिमबीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दा टिकेटिङ्ग राईट्स दिदा भएको सम्बन्धमा
२३. प्रक्रिया नपुर्याई सामान खरिद गरेको सम्बन्धमा
२४. शहिद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिताका लागि भिडियो सर्भिसको काम सम्बन्धमा
२५. बोरिङ्ग मर्मतमा भएको अनियमितता
२६. फुटबल खरिदमा भएको अनियमितता
२७. आर्थिक कार्यविधि विपरित सामान खरिद सम्बन्धमा
२८. प्यान बिल मार्फत लाखौको मेडिकल समग्री खरिद सम्बन्धमा
२९. न्यायिक समितिहरुको वैधानिकता सम्बन्धमा
३०. कर चुक्ता नगरि कारोवार गरेको सम्बन्धमा
३१. २०८० पौष २ गतेको कार्यसमितिको वैठकको निर्णय सम्बन्धमा
३२. साधारण सभामा अनियमित तवरले खर्च गरेको सम्बन्धमा


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन