कार्तिक १९, २०८२ बुधबार | १५:३९:१२
नेपालले दियो युएईलाई २४० रनको लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपालले दियो युएईलाई २४० रनको लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त

म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौं । आर्सनलका  मिडफिलडर म्याक्स डोम्यान युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्

मंगलबार स्लाभिया प्रागविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा डोम्यानको उमेर १५ वर्ष ३०८ दिन थियो ।

डोम्यानले ७२औं मिनेटमा लियान्ड्रो ट्रोसार्डको स्थान लिएका थिए ।

डोम्यानले युसुफा मौकोकोले कायम गरेको १६ वर्ष १८ दिनको कीर्तिमान तोडेका हुन् । मौकाकोले सन् २०२० मा बोरुसिया डर्टमन्डका लागि जेनिटविरुद्धको खेलमा यो कीर्तिमान बनाएका थिए ।

डोम्यानले उमेर १५ वर्ष २३४ दिनको उमेरमा अगस्ट २३ मा लिड्सविरुद्ध प्रिमियर लिग डेब्यू गरेका थिए ।

सबैभन्दा कम उमेरमा प्रिमियर लिग खेल्ने कीर्तिमान डोम्यानकै क्लब सहकर्मी इथान न्वानेरीको नाममा छ । सन् २०२२ मा डेब्यू गर्दा न्वानेरीको उमेर १५ वर्ष १५ वर्ष १८१ दिन थियो ।  


भिडियो
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA