काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गरेका छन् ।
आइसिसी विश्वकप लिग अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक शृंखलमा जारी युएईविरुद्धको खेलमा दुई रन बनाएर पभेलियन फर्किएका रोहितले यो उपलब्धी हासिल गरेका हुन् ।
उनी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । रोहितले ७६ खेलमा दुई शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।
एकदिवसीयमा रोहितपछि आसिफ शेखले सबैभन्दा धेरै १६७७ रन बनाएका छन् ।
भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
