काठमाडाैं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार ब्रेस्टविरुद्ध ३-०को सहज जित दर्ता गरेको छ ।
जितसँगै ९ खेलमा २० अंक जोडेको पिएसजी शीर्ष स्थानमा उकिलएको छ । पराजित ब्रेस्ट समान खेलबाट ९ अंकका साथ १२औं स्थानमा छ ।
फ्रान्सिस ले ब्लेमा पाहुना टोली पिएसजीलाई जित दिलाउन अचरफ हाकिमीले दुई तथा डेसिरे डुएले एक गोल गरे ।
खेलको २९औं मिनेटमा हाकिमीको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । १० मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा डुएले टोलीका लागि तेस्रो गोल गरे ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
