काठमाडौं । इन्टर मिलानविरुद्ध ३१ को जित निकाल्दै नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
जितसँगै नापोलीले आठ खेलमा १८ अंक जोडेको छ । पराजित मिलान समान खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ ।
शनिबार डियागो अर्मान्डो म्याराडोना रंगशालामा घरेलु टोली नापोलीलाई जित दिलाउन केभिन डी ब्रुएना,स्कट म्याकटोमिने र आन्द्रे फ्रान्क जाम्बो एङ्गुइसाले गोल गरे । इन्टरका लागि हाकान काल्हानोग्लुले गोल फर्काए ।
खेलको ३३औं मिनेटमा डी ब्रुएनाको पेनाल्टी गोलमार्फत नापोलीले अग्रता लिएको थियो । ५४औं मिनेटमा म्याकटोमिनेले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको पाँच मिनेटपछि काल्हानोग्लुले पेनाल्टीमार्फत इन्टरका लागि गोल फर्काए । ६६औं मिनेटमा एङ्गुइसाले गोल गर्दै नपोलीलाई सहज जित दिलाए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
