आश्विन २८, २०८२ बुधबार | १९:२८:४५
कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो रोनाल्डोको नयाँ रेकर्ड ‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा कतार र साउदी अरेबियाले गरे फिफा विश्वकपमा स्थान सुरक्षित सेनेगल फिफा विश्वकपमा छनोट आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो रोनाल्डोको नयाँ रेकर्ड ‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा कतार र साउदी अरेबियाले गरे फिफा विश्वकपमा स्थान सुरक्षित सेनेगल फिफा विश्वकपमा छनोट आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती

तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका

काठमाडौं । एएफसी महिला यु-१७ एसियन कप छनोटअन्तर्गत तुर्किमिनिस्तानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले झरना डुम्राकोटीलाई गोलपोस्टको जिम्मेवारी सुम्पिएका छन् ।

गत अगस्टको अन्तिम साता भुटानको थिम्पुमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा अर्की गोलकिपर लक्ष्मी ओलीले पाँच खेलमा पहिलो रोजाईमा खेलेकी थिइन् । तुर्किमिनिस्तानविरुद्ध झरनामाथि विश्वास गरिएको छ ।

४–४–२ को फर्मेशनमा उत्रिन लागेको नेपाली टोलीको ‘डिफेन्सिभ लाइन’मा सम्झना चन्द, मिनमाया श्रेष्ठ, अलिजा कुमारी बिक र ग्यान्सु डोल्मा लो हुनेछन् ।

मिडफिल्डमा कप्तान भूमिका बुढाथोकीले बाँया र बब्तिका कार्कीले दायाँ साइडबाट आक्रमण बुन्नेछन् । यी दुईलाई सेन्ट्रल मिडफिल्डमा उप–कप्तान सहारा लिम्बू र आशिका कार्कीको साथ रहनेछ ।

अग्रपङक्तिमा यमकुमारी बिक र अनिता रानामगरलाई मौका दिइएको छ ।

थाइल्यान्डको चोनबुरी रंगशालामा खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ ।

 


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना