चैत्र १८, २०८२ बुधबार | १३:०२:२२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

साविक विजेता ब्राजिल कोपाको फाइनलमा

रियो दी जेनेरियो, (खेलाडी)- पेरुमाथि १-० को जित हासिल गर्दै साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२० को फाइनलमा स्थान सुरक्षित गरेको छ । 

उपाधि रक्षाको लक्ष्यसँग दूरी एक कदममा घटाउने क्रममा ब्राजिलले मंगलबार बिहान लुकास पाक्‍वेटाको गोलमा जित हासिल गरेको थियो । पाक्‍वेटाले मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा गरेको एउटै गोल घरेलु टोलीलाई फाइनल यात्रा पक्का गर्न पर्याप्त भयो ।

सान्तोषको स्टेडियो निल्टनमा ब्राजिलले पूरा समय खेलमाथि नियन्त्रण राखे पनि थप गोल गर्न भने सकेन । तथापि ब्राजिलका प्रशिक्षक टिटे कोपा अमेरिकामा पूर्व प्रशिक्षक मारियो जागालोले १२ खेलसम्म अपराजित रहँदै कायम गरेको कीर्तिमानसँग बराबरी गर्न सफल भए । 

फाइनलमा ब्राजिलले चिर प्रतिद्वन्द्वी अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र कोलम्बियाबीच प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बुधबार विहान हुदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो