श्रावण २४, २०८२ शनिबार | १३:०५:०३
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी लीलालाई

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत भुटानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले दुई साताअघि बंगलादेशको ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा प्रयोग गरेको फर्मेशनलाई निरन्तरता दिएका छन् ।

ढाकामा गुरुङले चार खेलमा सुुजता तामाङलाई गोलपोस्टको जिम्मेवारी दिएका थिए । बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा घरेलु टोलीविरुद्ध गुरुङले सुजतालाई बेन्चमा राख्दै गोलकिपरमा उप–कप्तान लीला जोशीलाई मौका दिएका छन् ।

स्ट्राइकरद्धय पूर्णिमा राई र मीना देउवाले टोलीको आक्रमण सम्हाल्नेछन् । अट्याकिङ मिडफिल्डमा सुक्रिया मिया र सेनु परियार छन् भने सेन्ट्रल मिडफिल्डमा कप्तान विर्सना चौधरीलाई सुशीला केसीले साथ दिनेछिन् ।

रक्षापङ्क्तिमा माया मास्के र सिम्रन राईको जोडीलाई गंगा रोकाया र अनिशा राईले साथ दिनेछन् ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?