श्रावण २४, २०८२ शनिबार | १३:२७:०९
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

एएफसी यु-२० एसियन कप छनोटः साउदी अरेबियाको पोस्टमा उत्तर कोरियाको १५ गोल

काठमाडौं । एएफसी एसियन कप र फिफा विश्वकप दुबैको साविक विजेता उत्तर कोरियाले भुटानमा जारी ‘एएफसी यु–२० एसियन कप छनोट’मा सानदार सुरुआत गरेको छ ।

बुधबार राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा सम्पन्न समूह ‘ए’को पहिलो खेलमा उत्तर कोरियाले तुलनात्मक रुपमा कमजोर टोली साउदी अरेबियामाथि १५-० को फराकिलो जित हासिल गर्यो ।

पहिलो हाफमा ९ गोलको अग्रता लिएको कोरियाले दोस्रो हाफमा ६ गोल थप्यो ।

दिनको दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे हुनेछ ।

छनोट प्रतियोगितामा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने छ । यो भनेको सन् २०२६ मा पोल्यान्डमा हुने फिफा यु–२० विश्वकपको १२औं संस्करणमा पुग्ने बाटो  हो ।

समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने छन् ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?