श्रावण २४, २०८२ शनिबार | १३:३२:३१
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

मछिन्द्रविरुद्ध जावलाखेलको पुनरागमन जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा यु-१६ युथ लिगमा मंगलबार मछिन्द्र फुटबल क्लबविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा १६ अंक जोडेको जावलाखेल आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र समान खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन आर्यन नाथ र सुजन तामाङले गोल गरे । मछिन्द्रका लागि राहुलकुमार योञ्जनले गोल गरे ।

खेलको ३७औं मिनेटमा राहुलको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ४८औं मिनेटमा आर्यनले जावलाखेललाई बराबरीमा ल्याए ।

इन्जुरी समयमा सुजनले गोल गर्दै जावलाखेललाई २-१ को रोमाञ्चक जित दिलाए ।

मंगलबारै सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले हिमालन शेर्पा क्लबविरुद्ध २-० तथा न्युरोड टिम (एनआरटी) ले सातदोबाटोलाई १-० ले जित निकाले  । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?