श्रावण २४, २०८२ शनिबार | १३:३२:५५
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

समीक्षा घिमिरे र विमला विकले एपिएफबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका रक्षक समीक्षा घिमिरे र विमला विकले विभागीय टोली एपिएफ क्लबबाट खेल्ने भएका छन् ।

एपिएफले उनीहरूलाई एसियाली फुटबल महासंघ (एएफसी) महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबाट भित्र्याएको हो ।

 प्रारम्भिक चरणकाे समूह ‘बी’ मा एपिएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरेवियाको अल नासर छन् ।

यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । एपिएफले गत संस्करणमा पनि प्रारम्भिक छनोट खेलेको थियो । तर टोलीको यात्रा अगाडि बढ्न भने सकेन ।

एपिएफले अगस्ट २५ मा घरेलु टोली पिएफसी नासाफसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी एपिएफले अगस्ट २८ मा कलेज अफ एसियन स्कलर तथा ३१ मा अल नासरको सामना गर्नेछ ।

यसपल्ट वरियताको तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् ।

यी १९ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ। चार समूहमा चार तथा एक समूहमा तीन टोली छन् । प्रत्येक समूहका विजेताले मुख्य प्रतियोगितामा स्थान बनाउने छन् ।

यसैगरी एपिएफले प्रतियोगिताका लागि चेतन घिमिरेलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?