काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब डुरान्ड कपको आफ्नो अन्तिम खेलमा मंगलबार भारतीय आर्मीसँग १-० ले पराजित भएको छ ।
यो हारसँगै आर्मी तीन खेलमा एक अंकका साथ समूह ‘सी’ को पुछारमा छ । यससँगै आर्मीको यात्रा समूह चरणमै सीमित बन्यो ।
यसअघि जमसेदपुरसँग पराजित आर्मी लद्दाखसँग बराबरीमा रोकिएको थियो ।
जमसेदपुरको ताता स्पोर्टस कम्पलेक्समा अन्तर्गतको खेलमा क्रिस्टाले पहिलो हाफमा गरेको एकमात्र गोल इन्डियन आर्मीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको २६औं मिनेटमा गोल गरेका थिए ।
खेलको २८औं मिनेटमा गोलपिकर विकेश कुथुले रातो कार्ड बेहार्दै मैदान छाडेपछि आर्मी १० खेलाडीमा समेटिएकाे थियाे ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?