श्रावण २४, २०८२ शनिबार | १३:३८:२०
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

इन्टर मियामीको जित

काठमााडौं । अमेरिकाको इन्टर मियामीले लिग्स कपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

चेज रंगशालामा घरेलु टोली मियामीले मेक्सिकन क्लब नेकाक्सालाई पेनाल्टी सुआउटमा ५-४ ले पराजित गर्यो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट २२ गोल भएपछि खेलको निर्र्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा मियमीका लागि रोड्रिगो डी पउल, बेन्जामिन क्रेमास्ची, जोर्डी अल्बा, फेडेरिको रेडोन्डो र लुइस स्वारेजले गोल गरे । नेकाक्साका लागि अगस्टिन पालाभेसिनो, जोहान रोजास, रिकार्डो मोनरियल र इजेक्वेल अन्साइनले गोल गर्दा टोमस बाडालोनी भने चुके ।

त्यसअघि मियामीका लागि टेलास्को सेगोभिया र जोर्डी अल्बा तथा नेकाक्साका लागि टोमस बाडालोनी र रिकार्डो मोनरियलले गोल गरे ।

खेलको १२औं मिनेटमा सेगोभियाको गोलमार्फत मियामीले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै म्याक्सिमिलियानो फाल्कोनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटियोे ।

बाडालोनीले ३३औं मिनेटमा नेकाक्सालाई बराबरीमा ल्याए । ६०औं मिनेटमा नेकाक्सा पनि १० खेलाडीमा सीमित भयो । क्रिस्टियन काल्डेरोनले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडे ।

मोनरियलले ८१औं मिनेटमा नेकाक्सालाई २-१ ले अगाडि बढाए । इन्जुरी समयमा अल्बाले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन सकेन । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?