श्रावण ११, २०८२ आइतबार | ११:३८:०७
अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो

एपिएफको कठिन जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा बिहीबार न्युरोड टिम (एनआरटी) विरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा १५ अंक जोडेको एपिएफ चौथो स्थानमा उक्लिएको छ । पराजित एनआरटी समान खेलबाट पाँच अंकका साथ १२औं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्रकाश खनालले गरेको एकमात्रै गोल एपिएफलको जितमा निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । 


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने