असार १२, २०८२ बिहीबार | ०९:०१:५८
इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान

मैत्रीपूर्ण खेलका लागि बंगलादेशसँग नेपालको प्रस्ताव

फाइल तस्विर ।

काठमाडौं । नेपालले बंगलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रस्ताव राखेको छ।

बंगलादेश फुटबल महासंघ (बिएफएफ) का उपाध्यक्ष फहाद करिमका अनुसार नेपालले सेप्टेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको हो ।

नेपालले आउँदो अक्टोबरमा हुने भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल अगाडि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न चाहेको हो ।  

तर, बंगलादेशले नेपालभन्दा माथिल्लो स्तरका टोलीसँग खेल्ने तयारी गरिरहेको छ। प्रिमियर लिग खेल्ने हम्जा चौधरी भित्र्याएसँगै बंगलादेशी फुटबल टोली चर्चामा आएको छ। त्यसैले टोलीले मैत्रीपूर्ण खेलका लागि सात युरोपेली राष्ट्रसँग प्रस्ताव राखेको थियो। तर, समय तालिकाको कारण याे याेजना सफल हुन सकेन । 

यस्तै बंगलादेशले अफगानिस्तान, यमन र चाइनिज ताइपेईसँग पनि मैत्रीपूर्ण खेलका लागि कुरा अगाडि बढाइरहेको छ । श्रीलंकाले आयोजना गर्न लागेको चारदेशिय फुटबल प्रतियोगिता खेल्ने योजनामा पनि बंगलादेशले छ।  

एएफसी एसियन कप छनोटको समूह ‘एफ’ मा रहेको नेपालले यसअघि मलेसिया र लाओससँग हार बेहोरिसकेको छ।  


भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB