असार १२, २०८२ बिहीबार | ०९:००:३८
इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लुका मोड्रिच भित्र्याउने प्रयासमा एसी मिलान

अग्रता जाेगाउन नसक्दा बराबरीमा राेकियाे इन्टर मियामी

काठमाडौं । दुई गाेलकाे अग्रता जाेगाउन नसक्दा घरेलु टाेली इन्टर मियामी फिफा क्लब विश्वकपमा मंगलबार ब्राजिलियन टाेली पाल्मिरससँग २-२ काे बराबरीमा राेकिएकाे छ  ।

याे नतिजासँगै समूह `ए´ मा तीन खेलबाट पाँच अंक जाेडेका दुवै टाेलीले अन्तिम १६ काे यात्रा तय गरे । गाेल अन्तरमा अगाडि रहँदा पाल्मिरस समूह विजेता बन्याे ।

हार्डरक रंगशालामा मियामीका लागि ताडियाे एलेन्डे र लुइस स्वारेज तथा पाल्मिरसका लागि  पउलिन्हाे र माैरिसियाेले गाेल गरे ।

खेलकाे १६औं मिनटमा एलेन्डेकाे गाेलमर्फत मियामीले अग्रता लिएकाे थियाे । ६५औं   मिनेटमा स्वारेजले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

पाउलिन्हाेले ८०औं मिनेटमा पल्मिरसका लागि गाेल फर्काए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा माैरिसियाेले पाल्मिरसलाई २-२ काे बराबरीमा ल्याए ।

यही समूहकाे अर्काे खेलमा पाेर्टाे र अल अहलीले ४-४ काे बराबरी खेले ।

अन्तिम १६ मा पाल्मिरसले बेटाफाेगाे तथा मियामीले पेरिस सेन्ट जर्मन( पिएसजी) काे सामना गर्नेछन् ।


भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB