असार १२, २०८२ बिहीबार | ०९:४१:५६
मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने

जितका बाबजुद बाहिरियो एटलेटिको मड्रिड

काठमाडौं । जितका बाबजुद स्पेनिस क्लब एटलेटिको मड्रिड फिफा क्लब विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार समूह चरणको अफ्नो अन्तिम खेलमा एटलेटिकोले ब्राजिलियन क्लब बोटाफोगोविरुद्ध १-० को जित निकाल्यो ।

समूह ‘बी’ मा एटलेटिको, पेरिस सेन्ट जर्मन (पिएसजी) र बोटोफोटोको समान ६ अंक रह्यो । तर गोल अन्तरमा अगाडि रहँदा पिएसजी र बोटोफोगेले अघिल्लो चरणको यात्रा तय गरे ।

अमेरिकाको रोज बोउलमा एन्टोइन ग्रिजम्यानले गरेको एकमात्रै गोल एटलेटिकोलाई लागि जित दिलालाउन पर्याप्त बन्यो । उनले निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा जुलियन अल्भारेजको पासलाई पोस्टको दिशा दिए । 


भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB