श्रावण २, २०८२ शुक्रबार | ०४:२१:०६
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

बराबरीमा रोकिए इन्टर मियामी र अल अहली

काठमाडौं । घरेलु टोली इन्टर मियामी र इजिप्टियन क्लब अल अहलीले फिफा क्लब विश्वकपमा आइतबार गोलरहित बराबरी खेलेका छन् ।

यो नतिजासँगै समूह ‘ए’ का दुवै टोलीले समान एक अंक बाँडेका छन् ।

अमेरिकाको मियामीस्थित हार्ड रक रंगशालामा सम्पन्न उद्घाटन खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको ४३औं मिनेटमा ट्रेजेगुएट पेनाल्टीमा चुक्दा अहलीले अग्रता लिने सुनौलो अवसर गुमायो । उनको प्रहारलाई मियामीमा गोलकिपर ओस्कार उस्तारीले बचाए । 

इन्टर मियामीको अर्को खेल १९ जुनमा पोर्टोविरुद्ध खेल्नेछ भने । सोही दिन अल अहलीको भेट पाल्मेइराससँग हुनेछ ।

फिफा क्लब विश्वकपको नयाँ स्वरुपमा ३२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्तर्गत आइतबारै हुने अन्य खेलमा बायर्न म्युनिखले अकल्यान्ड सिटी एफसीको सामना गर्नेछ । यो खेल राति ९ः४५ मा सुरु हुनेछ । 

यसैगरी  आजै  अबेर राति १२ः४५ मा सुरु हुने खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) र एट्लेटिको मड्रिड पनि आमने सामने हुनेछन् । 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach