वैशाख १४, २०८२ आइतबार | २२:०९:३५
बार्सिलोना उपाधि नजिक इन्टर मिलान घरेलु मैदानमै पराजित अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लियो मुम्बई उपत्यकाव्यापी गोदावरी मेयर कप शनिबारबाट नेपाल र थाइल्यान्डबीच मैत्रीपूर्ण खेल हुने महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४८ खेलाडी श्री कुमारीको कठिन जित रायन रिकेल्टन र सूर्यकुमार यादवकाे अर्धशतक, लाखनउलाई २१६ रनको लक्ष्य बार्सिलोना उपाधि नजिक इन्टर मिलान घरेलु मैदानमै पराजित अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लियो मुम्बई उपत्यकाव्यापी गोदावरी मेयर कप शनिबारबाट नेपाल र थाइल्यान्डबीच मैत्रीपूर्ण खेल हुने महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४८ खेलाडी श्री कुमारीको कठिन जित रायन रिकेल्टन र सूर्यकुमार यादवकाे अर्धशतक, लाखनउलाई २१६ रनको लक्ष्य

सहज जित निकाल्दै अल नासर सेमिफाइनलमा

काठमाडौं । जापानी क्लब योकोहामा एफ मरिनोसलाई ४-१ ले हराउँदै साउदी अरेबियाको अल नासर एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा शनिबार  सम्पन्न क्वार्टरफाइनलमा अल नासरलाई जित दिलाउन  जोन डुरानले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो मानेले समान एक गोल गरे । योकोहामाका लागि कोटा वातान्बेले गोल फर्काए ।

खेलको २७औं मिनेटमा डुरानको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । चार मिनेटपछि नै मानेले टोलीको अग्रता दोब्बर बनाए  ।

रोनाल्डोले ३८औं मिनेटमा गोल गर्दा अल नासरले पहिलो हाफमै ३-० को आरामदायी अग्रता बनायो । ४९औं मिनेटमा डुरानले व्यक्गित दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

वातान्बेले ५३औं मिनेटमा गरेको गोल योकोहामाका लागि सान्त्वना बन्यो । ७३औं मिनेटमा वातान्वेले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि योकोहामा १० खेलाडीमा सेटिएको थियो ।

अल नासरले फाइनल प्रवेशका लागि कावासकी वा अल सादको सामना गर्नेछ ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC