चैत्र १८, २०८२ बुधबार | १०:४९:०१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बार्सिलोना उपाधि नजिक

काठमाडौं । इङ्लिस क्लब चेल्सीविरुद्ध समग्रमा ८-२ को सानदार जित निकाल्दै स्पेनकाे बार्सिलोना युइएफए महिला च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको छ ।

स्टामफोर्ड ब्रिजमा आइतबार सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले घरेलु टोली चेल्सीविरुद्ध ४-१ को सहज जित निकाल्यो । पहिलो लेगमा पनि बार्सिलोना ४-१ ले नै विजयी भएको थियो ।

बार्सिलोनलाई जित दिलाउन आइटाना बोन्मती, इवा पाजोर, क्लाउडिया पिना र सल्मा पारालुएलोले गोल गरे । चेल्सीका लागि विके क्याप्टेनले गोल फर्काइन् ।

खेलको २५औं मिनेटमा बोन्मतीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो ।  

पाजोरले ४१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । दुई मिनेटपछि नै पिनाले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ३० को आरामदायी अग्रता लियो ।

पारालुएलोले ९०औं मिनेटमा बार्सिलोनाका लागि चौथो गोल गरिन् ।  इन्जुरी समयमा क्याप्टेनले गरेको गोल चेल्सीका लागि सान्त्वना बन्यो ।

बार्सिलोनाले उपाधिका लागि लियोन वा आर्सनलको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो