माघ १५, २०८२ बिहीबार | ०८:५२:३७
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लियो मुम्बई

काठमाडौं । मुम्बई इन्डियन्सले इङ्लिस प्रिमियर लिग (आइपिएल) मा आइतबार लखनउ सुपर जायन्ट्सविरुद्ध ५४ रनको  सहज जित दर्ता गरेको छ ।

जितसँगै १० खेलमा १२ अंक जोडेको मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । पराजित लखनउ समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।

वान्खडे रंगशालामा घरेलु टोली मुम्बईले प्रस्तुत गरेको २१६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १६४ रन मात्रै बनाउन सक्यो ।

लखनउका लागि आयुश बदोनीले ३५, मिचेल मार्शले ३४, निकोलस पुरनले २७, डेविड मिलरले २४ र  रवि बिस्नोईले १३ रन बनाए ।

मुम्बईका लागि जसप्रीत बुमराहले चार, ट्रेन्ट बोल्टले तीन, विल ज्याक्सले दुई र कोर्बिन बोशले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा सातविकेट गुमाउँदै २१५ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि रायन रिकेल्टनले ३२ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले २८ बलमा समान चार चौका र छक्कासहित ५४, विल ज्याक्सले २९, नमन धिरले अविजित २५, कोर्बिन बोशले २० र रोहित शर्माले १२ रन बनाए ।  

दोस्रो विकेटका लागि रायन र विलले ५५ रनको साझेदारी गरे । लखनउका लागि मायन्क यादव र आवेश खानले समान दुई तथा प्रिन्स यादव, दिग्वेश राठी र रवि बिश्नाईले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।