चैत्र १८, २०८२ बुधबार | १३:५३:०५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

पहिलो लेगमा बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युइएफए महिला च्याम्पियन्स लिगमा समेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब चेल्सीविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।

आइतबार जोहान क्रुफ रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन क्लाउडिया पिनाले दुई तथा इवा पाजोर र इरेन परेडेसले समान एक गोल गरे । चेल्सीका लागि स्यान्डी बाल्टिमोरले गोल फर्काइन् ।

खेलको १२औं मिनेटमा एलेक्सिया पुटेलास पेनाल्टीमा चुक्दा बार्सिलोनाले अग्रता लिने सुनौलो अवसर गुमायो । तर ३५औं मिनेटमा पाजोरको गोलमार्फत बार्सिलोनाले अग्रता लियो । 

पिनाले ७०औं मिनेटमा टाेलीको अग्रता दोब्बर बनाइन् । चार मिनेटपछि बाल्टिमोरले चेल्सीका लागि गोल फर्काइन् ।

परेडेसले ८२औं मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता ३-१ मा पुग्यो । आठ मिनेट पछि पिनाले व्यक्तिगत दोस्रो गोल गर्दै टाेलीलाई ४-१ को सहज जित दिलाइन् ।

अब दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो