वैशाख ४, २०८२ बिहीबार | १०:३४:१०
गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे

दबाबमा काठमाडौं र बुटवल लुम्बिनी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को आफ्नो चौथो खेलमा काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा गर्दैछन् ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ६ बजे सुरु हुने खेलमा दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । चौथो  खेलमा बराबरी या हारले दुबै टोलीको प्लेअफ सम्भावना लगभग सकिने छ । गणतीय सम्भावना मात्रै बाँकी रहनेछ ।

चार खेल खेल्दा लुम्बिनी दुई हार र एक बराबरीसहित एक अंक जोडेर पुछारमा छ । ३ खेलबाट दुई बराबरीसहित दुई अंक जोडेको काठमाडौं छैटौं स्थानमा छ । दुबै टोली पहिलो जित निकाल्ने दाउमा छन् ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौं तेस्रो पटक प्रतियोगिता हुँदा पहिलो जितको खोजीमा छ । रोहन कार्की मार्की रहेको टोली पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–२ र दोस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा भने टोली पोखरा थन्डर्ससँग अप्रत्यासित रुपमा २–० ले पराजित भएको हो ।

यता, बुटवल लुम्बिनीको समेत हालत उस्तै छ । च्याम्पियन हुने लक्ष्यसहित प्रतियोगितामा होमिएको बुटवलले स्वभाविक लय भेट्टाउन सकेको छैन ।

एरिक विष्टको कप्तानीमा रहेको बुटवलले पहिलो खेलमा झापासँग गोलरहित बराबरी खेलेको थियो । तर, त्यसपछि धनगढीसँग ४–१ र चितवनसँग १–० ले पराजित हुन पुग्यो । 
 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders