काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप-निर्देशकको जिम्मेवारी दिएको छ ।
राखेपको सदस्यसचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको हो । बुधबार राखेपका सदस्यसचिव टंकलाल घिसिङले भट्टलाई पत्र हस्तान्तरण गरे ।
उप-निर्देशकको जिम्मेवारी पाएसँगै भट्टले आफ्नो जिम्मेवारी इमान्दारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
