चैत्र २६, २०८१ मंगलबार | १९:४४:११
विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित

च्यासल र श्री भगवतीले अंक बाँड्दा प्लानिङलाई फाइदा

श्री भगवती क्लबविरुद्ध बल अगाडि बढाउँदै च्यासल युवा क्लबका सुवास वम, उनलाई रोक्ने प्रयासमा उर्केन शेर्पा, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दा शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडलाई अंक दूरी बढाउने अवसर मिलेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुबै क्लबले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । बराबरीसँगै श्री भगवतीले शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । श्री भगवती पाँच खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा यथावत रह्यो । एक खेल कम खेलेको प्लानिङको १२ अंक छ ।

श्री भगवती क्लबविरुद्ध च्यासल युवा क्लबका मिडफिल्डर अनिल बम्जन लामा, तस्विर सौजन्यः एन्फा ।

यो नतिजासँगै च्यासलले शीर्ष तीनमा उक्लिने मौका गुमायो । च्यासलले पाँच खेलमा सात अंक जोडेको छ ।

लिगमा सोमबार दुई खेल हुनेछन् । दिउँसो १२ः१५ बजे हुने पहिलो खेलमा एक अंक पनि नजोड्दै पुछारमा रहेको श्री कुमारी क्लबले छैटौं स्थानमा रहेको बाँसबारी क्लबसँग खेल्नेछ । त्यस्तै ३ः४५ बजे हुने दोस्रो खेलमा आठौं स्थानको मध्यपुर युथ एसोसिएसनले ११औं स्थानको ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL