चैत्र २६, २०८१ मंगलबार | १९:५३:०३
विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित

आरसिटीको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

काठमाडौं अन्नपूर्ण क्लब (आरसिटी) को नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरे । नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ ।

नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्रप्रसाद श्रेष्ठ सचिव, अशोक मानन्ध सहसचिव तथा नरेश बैद्य कोषाध्यक्ष छन् । यस्तै सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरतन महर्जन र सन्तोष तुलाधर छन् ।

यस्तै योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । त्यही कार्यक्रमको अवसरमा क्लबको संग्राहलय स्थापनामा सहयोग पुर्याउने सबैलाई सम्मान पनि गरिएको थियो । विक्रम संवत् १९८९ मा स्थापित अन्नपूर्ण क्लब (आरसिटी) नेपाली फुटबलकै सबैभन्दा सफल क्लबका रूपमा रहेको छ ।       


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL