चैत्र २६, २०८१ मंगलबार | १९:४९:५७
विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित विश्वकप छनोटका लागि नेपाली यु-१९ टोली घोषणा पुछारमा रहेको नयाँबस्तीसँग तेस्रो स्थानको वीरगंज स्तब्ध पुरन र मार्शको उत्कृष्ट प्रदर्शनमा लखनउले दियो कोलकातालाई २३९ रनको लक्ष्य हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत लखनउविरुद्ध फिल्डिङ गर्दै कोलकाता प्लानिङ ब्वाइजको विजयी यात्रा जारी उज्वेकिस्तान जाने पब्जी टोलीको बिदाइ बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख जरिवाना आइपिएलमा आज दुई खेल हुँदै प्लानिङको योजना लगातार पाँचौँ जित

एसी मिलानले फियाेरेन्टिनालाई बराबरीमा राेक्याे

काठमाडौं । दुई  गाेलले पछि परेकाे अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एसी मिलानले इटालियन सिरी `ए´मा  फियाेरेन्टिनालाई २-२ काे बराबरीमा राेकेकाे छ  ।

याे नतिजासँगै ३१ खेलमा ५२अंक जाेडेकाे फियाेरेन्टिना आठाैं स्थानमा छ । मिलान समान खेलबाट ४८ अंकका साथ नवाैं स्थानमा छ ।

सान सिएराेमा घरेलु टाेली मिलानका लागि टमी अब्राहम र लुका जाेभिचले गाेल गरे ।फियाेरेन्टिनाका लागि माेइस किनले गाेल गर्दा एक गाेल आत्मघाती उपहारस्वरूप प्राप्त भयाे ।

खेलकाे साताैं मिनेटमा मलिक थियावबाट आत्मघाती गाेल हुन पुग्दा फियाेरेन्टिनाले अग्रता लिएकाे थियाे । तीन मिनेटपछि नै किनले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

अब्राहमले २३औं मिनेटमा गाेल गर्दा खेल २-१ काे स्थितीमा आयो । जाेभिचले ६४औं मिनेटमा मिलानलाई बराबरीमा ल्याए ।

त्यसपछि थप गाेल निस्कन सकेन ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL