चैत्र १८, २०८२ बुधबार | १२:३८:००
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

काठमाडौं । डेनमार्कलाई दोस्रो लेगमा ५–२ ले हराउँदै पोर्चुगल युरोपियन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा घरेलु मैदानमा डेनमार्क १–० ले विजयी भएको थियो । लिस्वनमा भएको दोस्रो लेगमा पोर्चुगल ५–२ ले विजयी हुँदै कमब्याक गर्न सफल भयो ।

समग्रमा टिम ५–३ ले विजयी हुँदै सेमिफाइनलमा जर्मनीसँगको भेट पक्का गरेको छ । अर्काे सेमिफाइनलमा फ्रान्स र स्पेन प्रतिस्पर्धा गर्नेछन् ।

पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिन्काओले दुई तथा  कप्तान क्रिष्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक गोल गरेका थिए । कप्तान रोनाल्डो भने खेलको छैटौं मिनेटमै पेनाल्टीमा गोल गर्न पनि चुकेका हुन् ।

आइतबार राति नै भएको खेलको पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा प्रवेश गरेका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो