चैत्र ८, २०८२ आइतबार | ०२:२२:१३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

वेल्सको सुखद सुरुआत

काठमाडौं । वेल्सले फिफा विश्वकप युरोपियन छनोटमा विजयी सुरुआत गरेको छ ।

कार्डिफ सिटी रंगशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली वेल्सले काजकिस्तानविरुद्ध ३-१ को जित निकाल्यो ।

जितसँगै तीन अंक जोडेको वेल्स समूह ‘जे’ को दोस्रो स्थानमा छ । पराजित काजकिस्तान अंकविहिन छ ।

वेल्सलाई जित दिलाउन ड्यानियल जेम्स, बेन डेभिस र रब्बी माटोन्डोले गोल गरे । काजकिस्तानका लागि अस्खत ट्यागीबर्गेनले गोल फर्काए ।

खेलको नवौं मिनेटमा जेम्सको गोलमार्फत वेल्सले अग्रता लिएको थियो । ३२औं मिनेटमा ट्यागीबर्गेनले पेनाल्टीमार्फत काजकिस्तानका लागि बराबरी गोल फर्काए ।

डेभिसले ४७औं मिनेटमा गोल गर्दा वेल्स २-१ ले अगाडि बढ्यो । निर्धारित समयको अन्तिम मिनेटमा माटोन्डोले गोल गर्दै वेल्सलाई ३-१ को जित दिलाए ।

यही समूहको अर्को खेलमा नर्थ म्यासेडोनियाले लिच्टेन्स्टाइनविरुद्ध ३-० को जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो