चैत्र ९, २०८२ सोमबार | १४:०४:१५
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

नर्वेको सानदार जित

काठमाडौं । नर्वेले फिफा विश्वकप युरोपियन छनोटमा  शनिबार मोल्डोभालाई ५-० ले  पराजित गरेको छ ।

सुखद सुरुआत गरेको नर्वोले समूह ‘आइ’ मा तीन अंक जोडेको छ । पराजित माल्डोभा अंकविहिन छ ।  

जिम्ब्रु रंगशालामा पाहुना टोली नर्वेलाई जित दिलाउन जुलियन रायरसन, एर्लिङ हालान्ड, थेलो स्गार्ड, अलेक्जेन्डर सोर्लोथ र एरोन डोन्नमले गोल गरे ।

खेलको  पाँचौं मिनेटमा रायरसनले गोलमार्फत नर्वेले अग्रता लिएको थियो । २३औं मिनेटमा हालान्डले टोलीको अग्रता दोब्बर बनाए ।

अस्गार्डले ३८औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे ।  पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा सोर्लोथले गोल गर्दा नर्वेको अग्रता ५ ० मा पुग्यो ।

डोन्नमले ६९औं मिनेटमा गोल गर्दै नर्वेलाई ५-० को सानदार जित दिलाए । 

यही समूहको अर्को खेलमा इजरायलले इस्टोनियाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो