चैत्र ८, २०८२ आइतबार | १७:३२:०७
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

खामिर गिल्सन मेचीनगर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कप्तान खामिर गिल्सनराई पाँचौ मेचीनगर गोल्डकपको सवोत्कृष्ट खेलाडी बनेका छन् ।

उनले टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगिताान समान तीन गोल गर्दै चर्च ब्वाइजका अबायोमी फकुन्ले र मछिन्द्रका युसुफ मलिक सर्वाधिक गोलकर्ता बने ।

यसैगरी काँकरभिट्टाका दिवस उराउ उत्कृष्ट रक्षक, चर्च ब्वाइजका टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । काँकरभिट्टाका पर्शु राई उदीयामन खेलाडी चुनिए ।

प्रतियोगिताका उत्कृष्ट गोलपिकर टिकेन्द्रसिंह थापा । 

होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताकाउच्च गोलकर्ताले २५ हजार बाँढेका छन् । यस्तै उत्कृष्ट रक्षक, गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ प्राप्त गरे ।  उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ  ।

प्रतियोगिताको विजेतालाई कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की लगायतले पुरस्कृत गरेका थिए ।

काँकरभिट्टा मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक टोलीलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पहिलो पटक मेचीनगर गोल्डकपको च्याम्पियन बनेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो