चैत्र १४, २०८२ शनिबार | १९:१७:२२
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

जोशुआ किमिच सन् २०२९ सम्म बायर्नमै रहने

काठमाडौं । बायर्न म्युनिखका मिडफिल्डर जोशुआ किमिचले जमर्न बुन्डेसलिगा क्लब बायर्न म्युनिखसँगको सम्झौता नविकरण गरेका छन् ।

उनले आफ्नो सम्झौता चार वर्ष लम्बाएका हुन् । नयाँ सम्झौताअनुसार उनी सन् २०२९ सम्म बायर्नमै रहनेछन् ।

किमिच र बार्यनबीचकाे सम्झौता यस सिजनको अन्त्यमा सकिदै थियो । उनी सन् २०१५ मा अर्को जर्मन क्लब आरबी लाइपजिगबाट बायर्न भित्रिएका थिए ।

किमिचले बायर्नका लागि  ४२९ खेलमा ४३ गोल गर्नुका साथ ११५ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

किमिच यो सिजन क्लबसँगको सम्झौता नविकरण गर्ने चौथो खेलाडी हुन् । यसअघि  म्यानुएल नोयर,  जमाल मुसियाला र अल्फोन्सो डेभिसले आफ्नो सम्झौता लम्बाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो