चैत्र १८, २०८२ बुधबार | १३:१३:१९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । इटालियन क्लब एसी मिलान युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

मंगलबार प्ले अफको दोस्रो लेगमा डच टोली फेयनुर्डसँग १-१ को बराबरीमा रोकिएको मिलान सामग्रमा २-१ ले पछि पर्यो । पहिलो लेगमा फेयनुर्ड १-० ले विजयी भएको थियो ।

सान सिएरोमा घरेलु टोली मिलानका लागि स्यान्टियागो गिमिनेजले गोल गरे । फेयनुर्डका लागि जुलियन कारन्जाले गोल गरे ।

खेलको पहिलो मिनटेमै गिमिनेजको गोलमार्फत मिलानले अग्रता लिएको थियो । ७१औं मिनेटमा थियो हर्नान्डेजले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा समेटियो ।

त्यसको दुई मिनेटपछि नै कारन्जाले फेयनुर्डका लागि बराबरी गोल गरे । इन्जुरी समयमा गिभाइरो रिडले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि फेयनुर्ड पनि १० खेलाडीमा सिमित बनेको थियो ।

यसैगरी क्लब ब्रुग र बेन्फिकाकाले पनि अन्तिम १६ यात्रा तय गरेका छन् ।  समग्रमा ब्रुगले एटलान्टालाई ५-२ तथा बेन्फिकाले मोनाकोलाई ४-३ ले पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो