चैत्र ९, २०८२ सोमबार | १३:४५:०४
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

सावित्रासम्मिलित ग्वेनगाम्पको पोष्टमा सात गोल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीसम्मिलित एन अभान्ट ग्वेनगाम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा टोली महारथी क्लब लिओनसँग ७–० ले पराजित भयो । शीर्ष स्थानको टोलीविरुद्ध पहिलो हाफमा ३–० ले पछि परेको ग्वेनगाम्पले दोस्रो हाफमा थप चार गोल बेहोर्न पुग्यो ।  

पहिलो एघारमै खेलेकी सावित्राले ६५ मिनेट मैदानमा बिताएकी थिइन् ।

यो हारपछि ग्वेनगाम्प १२ टिम सहभागी लिगको रेलिगेशन क्षेत्रमै छ । १५ मध्ये १ मात्रै खेल जितेर ३ अंक जोडेको ग्वेनगाम्प पुछारमा छ ।

१५ मध्ये १४ खेल जितेर अपराजित रहेको लिओन ४३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको पेरिस ३६ अंकसहित दोस्रो स्थानमा छ ।

अब, सावित्रा फोर नेसन्स कप खेल्न सोमबार नेपाल आइपुग्नेछिन् । सोमबारबाटै सुरु हुने खेलमा नेपालसहित म्यानमार, लेवनान र कीर्गिस्तान सहभागी छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो