चैत्र १८, २०८२ बुधबार | १२:१९:३२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

सिटीको जितमा ओमारको ह्याट्रिक

काठमाडौं । इजिप्टका ओमार मार्मोसको ह्याट्रिकप्रेरिक म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई ४-० ले हराएको छ ।

शनिबार राति इत्तिहाद मैदानमा २६ वर्षीय ओमारले खेलको १९,२४ र ३३औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमै ३-० को अग्रता लिएपछि पेप ग्वार्डिओलाको सिटीले दबाब बनाएको थियो ।८४औं मिनेटमा जेम्स म्याकअटीले सिटीको लागि चौथो गोल गरे ।

पहिलो एघारमै रहेपनि एर्लिङ हाल्यान्ड गोलविहिन बने । २५औं खेलमा १३ जित निकालेपछि सिटी ४४ अंकसहित चौथो स्थानमा छ । न्युक्यासल ४१ अंकसहित सातौं स्थानमा रह्यो । २४ खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो