चैत्र ८, २०८२ आइतबार | ०५:२०:३१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एनएसएलको अक्सन फागुन १० मा हुने

फाइल तस्विर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणका लागि फागुन दोस्रो साता अक्सन हुने भएको छ।

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) ले बिहीबार अक्सन फागुन १० गते हुने जानकारी दियो।

यसपल्टको अक्सनमा साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजकका अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् । 

एनएसइएमका अनुसार यस वर्षको अक्सनमा ‘ए’ र ‘बी’ क्याटोगोरीका खेलाडीलाई मात्रै समेटिने छ। ‘सी’ क्याटोगोरीका खेलाडीका लागि भने पछि छुट्टै ‘ड्राफ्ट' कार्यक्रम आयोजना गरिने  जनाइएको छ ।

प्रत्येक टोलीमा कम्तीमा २२ र बढीमा २३ खेलाडी रहनेछन् । एक टोलीले  ‘ए’ क्याटोगोरीबाट तीन खेलाडी लिन पाउने छन् । त्यसमा कम्तीमा एक जना रिटेन्स गर्न पाइनेछ ।  ‘बी’ बाट ६, ‘सी’ बाट चार र ‘डी’ क्याटोगोरीबाट एक खेलाडी लिन पाइने छ ।

हरेक टोलीले कम्तिमा पनि एक रुकी (नव आगन्तुक खेलाडी) राख्नै पर्नेछ। यस्तै ६ विदेशी तथ आइकोनिक खेलाडी राख्न पाइने छ। तर, कम्तीमा एक खेलाडी एसियाबाट हुनुपर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो