चैत्र ९, २०८२ सोमबार | १२:५४:११
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

बराबरीमा सकियो मर्सिसाइड डर्बी

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत  बुधबार सम्पन्न मर्सिसाइड डर्बीमा लिभरपुल र एभरटन २-२ को बराबरीमा रोकिएका छन् ।

यो नितजासँगै शीर्षस्थानको लिभरपुलले २४ खेलमा ५७ अंक जोडेको छ । एभरटन समान खेलबाट २७ अंकका साथ १५औं स्थानमा छ ।

गुडिसन पार्कमा पाहुना टोली लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरे । एभरटनका लागि बेटो र जेम्स तार्कोवस्कीले गोल गरे ।

खेलको ११औं मिनेटमा बेटोको गोलमार्फत एभरटनले अग्रता लिएको थियो । तर त्यो लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै एलिस्टरले लिभरपुललाई बराबरीमा ल्याए ।

सलाहले ७३औं मिनेटमा गोल गर्दा लिभरपुल २-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा तार्कोवस्कीले गोल गर्दा खेल २-२को बराबरीमा आयो ।

इन्जुरी समयमै दुवै टोली १० खेलाडीमा सिमित भए । एक अर्कासँग बिबादमा उत्रिएपछि लिभरपुलका कर्टियस जोन्स र एभरटनका अब्दुलाये डुकोरेले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो