फाल्गुन २५, २०८२ सोमबार | १२:३३:२९
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

थ्री स्टारको एकतर्फी जितमा सूर्य बोहराको ह्याट्रिक

फाइल तस्विर ।

काठमाडौं । सूर्य बोहराको उत्कृष्ट प्रदर्शनप्रेरित थ्री स्टारले एन्फा यु-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ७-० को एकतर्फी जित दर्ता गरेको छ ।

जितसँगै १२ खेला २५ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा कायम छ । यता आर्मीको भने यो १२औं हार हो ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउ सूर्यले ह्याट्रिक गरे । यसैगरी भुपेन्द्रबहादुर रावतले दुई तथा पूर्ण श्रेष्ठ र धिरेन्द्र शाहीले समान एक गोल थपे ।

खेलको आठौं मिनेटमा पूर्णको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सूर्यले टोलीको अग्रता दोब्बर बनाए ।

धिरेन्द्रले ३२औं मिनेटमा गोल गर्दा थ्री स्टार ३-० ले अगाडि बढ्यो । ४८औं मिनेटमा सूर्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

भुपेन्द्रले ५४ र ६०औं मिनेटमा गोल गर्दा थ्री स्टार ६-० ले अगाडि बढ्यो । इन्जुरी समयमा सूर्यले ह्याट्रिक पूरा गर्दै टोलीलाई ७-० को सानदार जित दिलाए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||