फाल्गुन ३०, २०८२ शनिबार | ०९:३२:०४
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

श्याम मानन्धर र भगवती थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी

श्याम मानन्धर(बायाँ) लाई नियुक्ति पत्र हस्तान्तरण गर्दै किरण राई, तस्विरः एन्फा ।

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा  हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि श्याम मानन्धर र भगवती थापाललाई नेपाली टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फा महासचिव किरण राईले सोमबार उनीहरुलाई नियुक्ति पत्र हस्तन्तरण गरे । उनीहरुले मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई सहयोग गर्नेछन् ।

यसैगरी सुरजकुमार लामाले गोलकिपिङ प्रशिक्षको जिम्मेवारी पाएका छन् । नेपाल, म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

भगवती थापा(बायाँ) लाई नियुक्ति पत्र हस्तान्तरण गर्दै किरण राई, तस्विरः एन्फा । 

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । मुख्य प्रशिक्षक तामाङले प्रतियोगिताका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीलाई राखेका छन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडी

अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, निशा ठोकर, समीक्षा घिमिरे, सरु लिम्बु, पूजा राना, अनिता बस्नेत, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेणुका नगरकोटे, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेणुका हमाल, सम्झना लावती, सावित्री किसन, सुष्मा तामाङ, मनमाया दमाई, सुजाता तामाङ, बिर्सना चौधरी, प्रतीक्षा चौधरी, ममता पुन

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||