माघ ९, २०८१ बुधबार | २१:४१:०६
‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य

डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डले मुख्य प्रशिक्षक नुरी साहिनलाई बर्खास्त गरेको छ ।

डर्टमन्डले युइएफए च्याम्पियन्स लिगमा मंगलबार बोलोग्नासँग पराजित भएपछि साहिनलाई जिम्मेवारीबाट हटाइएको जानकारी दियो ।

साहिन गत असारमा डर्टमन्डको मुख्य प्रशिक्षक बनेका थिए । तीन वर्षको सम्झौता भए पनि साहिन सात महिना मात्रै जिम्मेवारीमा रहे । 

उनले एडिन टेर्जिकको स्थान लिएका थिए । डर्टमन्ड १८ खेलमा सात जितका साथ २५ अंक जोडेर जर्मन बुन्डेसलिगाको १०औं स्थानमा छ । 


भिडियो
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥