काठमाडौं । नेपाली युवा टोलीले आगामी फेब्रुअरी १५ मा चीनको युनान प्रान्तको युवा टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उक्त मैत्रीपूर्ण खेलका लागि नेपालस्थित चिनियाँ दूतावाससँग बुधबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा एन्फाका महासचिव किरण राई र दूतावासका उपप्रमुख वाङ जिनले हस्ताक्षर गरे ।
त्रिपुरेश्वरस्थितत दशरथ रंगशालामा हुने खेलको आयोजकको रूपमा एन्फाले आवश्यक सबै प्राविधिक सहयोग प्रदान गर्नेछ। यसैगरी युनान खेलकुद ब्युरो र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दूतावाससँगको सहकार्यमा सहयोग गर्नेछन् ।
भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए