माघ १०, २०८१ बिहीबार | ०१:११:२०
भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने

पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित

काठमाडौं । धनगढी वाइल्डक्याट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित दर्ता गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न खेलमा धनगढीले पोखरा लेकर्सविरुद्ध ३८-३३ को रोमाञ्चक जित निकाल्यो ।  

रेडबाट धनगढीले ले १७ अंक प्राप्त गर्दा पोखराको खातामा १५ अंक रह्यो । डिफेन्समा पनि जनकपुरले तीन अंकको अग्रता लियो । डिफेन्सबाट धनगढीले १४ र पोखराले ११ अंक जोडे ।

यसैगरी धनगढीले दुई अलआउटबाट चार अंक प्राप्त गर्दा पोखरा ले एक अलआउटबाट दुई अंक हासिल गर्यो ।

बोनस प्वाइटमा भने पोखरा आगाडि रह्यो । बोनसबाट विराटनगरले पाँच अंक जोड्दा धनगढीले तीन अंक थप्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको धनगढी चौथो स्थानमा छ । तीनै खेलमा हार बेहोरेको पोखरा तीन अंकका साथ पुछारमा  छ ।

कबड्डीमा सात अंकभन्दा कम अन्तरको हार बेहोर्ने टोलीले पनि एक अंक प्राप्त गर्ने प्रवधान छ ।


भिडियो
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥